News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    गुल्मीमा नागरिकता र राहदानी लिनेको संख्या दोब्बर

    टोपलाल अर्याल गुल्मी : गत १ असोजदेखि कार्तिक २५ गतेसम्म १ हजार ४ सय ८४ जनाले नयाँ नागरिकता र ६ सय ६३ जनाले  प्रतिलिपी लिएका छन् । जुन यस आर्थिक वर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बर...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक २९ गते बिहीबार, इश्वी सन् २०१८ नोभेम्बर १५ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। तापनि...बाँकी

    अढाई केजी गाँजा सहित भारतीय पक्राउ

    रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ३ स्थित चेका पुल नजिकैमा रहेको अानन्द ईट्टा उद्योगमा कामदार भारत वंगाल कुस विहार घर भएका बर्ष ३० का हेमन्त वर्मनलाई प्रहरीले पक्राउ गरेको छ । गाेप्य सुचनाकाे अाधारमा...बाँकी

    पेशा फेरियो तर बादी जातिलाई समाजले हेर्ने नजर फेरिएन !

    लक्ष्मी भण्डारी सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता बादी भारतको दिल्ली जान थालेको ४ वर्ष भयो। वर्षको धेरै समय उनी दिल्लीमै बिताउँछिन्, केही दिन मात्र घर आउँछिन्। कारण हो, सामाजिक विभेद। ६ वर्षअघि माथिल्लो जातिसँग...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक २८ गते बुधबार, इश्वी सन् २०१८ नोभेम्बर १४ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ।...बाँकी

    नेपाल प्रहरीमा पहिलो महिला एआइजी डा.दुर्गा थापा

    काठमाडौं : नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पाएको छ। प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापालाई आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको हो। नेपाल...बाँकी

    बझाङले जन्माएका ४ छोरीहरु साइपाल हिमाल उक्लँदै

    बसन्तप्रताप सिंह सुर्खेत : हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल...बाँकी

    रारा राष्ट्रिय निकुञ्जमा झुण्डिएको अवस्थामा शव फेला

    जीवन सेजुवाल मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको छाँयानाथ रारा नगरपालिका-३ गंगी चौरमा रुखमा झण्डिएको अवस्था शव भेटिएको छ। सोमबार दिउँसो निकुञ्जभित्र घाँस दाउरा गर्न गएका स्थानीयले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि निकुञ्ज सुरक्षार्थ...बाँकी

    निर्मलामाथि न्याय गर्न माग गर्दै जनकपुरमा दिप प्रज्वलन

    जनकपुर–मिथिलासहित समग्र देश छठ पर्वमा व्यस्त रहेको बेला जनकपुरमा विद्यार्थीहरुले निर्मलाका न्यायका लागि दिप प्रज्वलन गरेका छन् । मङ्गलवार साँझ जनकपुरस्थित जानकी मन्दिर परिषरमा ११०औं दिनको अवसर पारी एकीकृत बाल क्लबको आयोजनामा निर्मला पन्तलाई न्याय...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक २७ गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर १३ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको कमजोरी सार्वजनिक हुनाले प्रतिष्ठामा केही बाधा पर्न सक्छ। सामान्य विवादमा परिए पनि विशेष जिम्मेवारी हातलागी हुने समय छ।...बाँकी