कुवेत : खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन...बाँकी
पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी...बाँकी
कञ्चनपुर : भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारबाट आमाबुवा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा...बाँकी
कुवेत : नेपाल भलिवल क्लब कुवेतको आयोजनामा शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो नोभेम्बर १६ तारिख शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक राज मल्लले...बाँकी
काठमाडौं -वेब क्लबमा छापा मार्दा नियन्त्रणमा लिइएका १८ वर्षमूनिका २३ जना किशोरकिशोरी । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र । काठमाडौं । पछिल्लो समय ठमेल र दरबारमार्गका डान्सबार, नाइट क्लब, डिस्कोहरुमा १८ वर्षमूनिका...बाँकी
रबिन्द्र बराल : मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरी ४...बाँकी
रबिन्द्र बराल : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन । छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन । विपन्नदेखि सम्पन्न घरपरिवारका मासिनहरु समेत अहिले छठ...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता...बाँकी
हिमांशु चौधरी जनकपुरधाम – प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने...बाँकी