News Portal

जबर्जस्ती करणी गरेर फरार भएका बृद्ध पक्राउ

हिमाली संचार संवाददाता
८८४ पटक

रबिन्द्र बराल/रंगेली – नेपालको बिभिन्न भागमा बलत्कारको घटना दिन प्रतिदिन बढीरहेको अवस्थामा ईलाका प्रहरी कार्यलय रंगेलीले ७० बर्षिया एक वृद्धलाई जवरजस्ति करणी गरेर भागेको प्रतिवादी ६० बर्षको बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

माेरङकाे रंगेली नगरपालिका २ स्थित बबियाबिर्ता छोरीको घर गएको बेलामा सोहि स्थान बस्ने बर्ष ६०का सुन्दरलाल झागडले भदौ ५ गते साँझको समयमा ७० बर्षिया बृद्धलाई मादक पदार्थ सेवन गराई जवरजस्ति करणी गरेर फरार रहेका थिए।

उनलाई सोहि स्थानबाट सुराकीको आधारमा प्रहरीले १० गते पक्राउ गरि सोमबार जबर्जस्ती करणी एन अन्तर्गत मुद्दा दर्ता गरेको र उनलाई ५ बर्ष देखि ८ बर्ष सम्म सजाय हुन सक्ने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...