News Portal

बर्षात कारण दैलेखको बाँकी-ठाटीकाँध सडक योजना अलपत्र, स्थानीयलाई आवतजावतमा सास्ती

हिमाली संचार संवाददाता
१३११ पटक

प्रविन शाही
दैलेख – आर्थिक बर्ष २०७४/७५ को १ करोड १० लाख बजेट लगानीमा पश्चिम दैलेखको ठाँटीकाँध गाउपालिको केन्दविन्दु सडक चिनीने आठबिस नगरपालिकाको रामाघाट बजारदेखी रामघाट ठाटिकाँधजाने फोरलाईन भनेर खुलार्ईएको बाँकी ठाटीकाँध सडक योजना अलपत्र परेको छ ।

रामघाटलाई मुल देन बनाएर बाँकीबाट माथिल्लो बाटो ठाटीकाँध बजार र तल्लोबाटो पुलबजार, जिउनी, मटेला हुदै वाहाकोटतिर गएको छ । हेर्दा फराकीलो देख्दा पनि सडक पेङकी कुलो नभएर पानि पुरै रोडलाईनमा बगीरहेको हुनाले बाटोमा आवतजावत गर्न समेत निकै कठीन भईरहेको त्यहाका स्थानिय बासीको भनाई रहेको छ ।

रामाघाट बजार नजिकैको चिनेमोरा (डिमुरे खोला)ले केहीदिन अगाडी ३३९३ नम्बरको मोटरबाईक खोलाले बगाएको थियो । अल्लि घाम लागेको दीनमा सास्ति देखीन्छ तर बर्षा हुने बितीकै पानीले चिराएका खाल्डाखुल्डीले गाडी चलाउन समेत कठीन भईरहेको गाडी चालकहरु बताउदछन ।

बाँकि देखी तल्लोबाटो बिशाला सडकखण्ड ९मौसमी सडकमा पनि निकै समस्या देखीएको छ । जाडेखेत खोलामा दूईटा लाईन रहेको छ जस्मा नया लाईन पुरै बाटो अबरुद्ध भएको छ । माथिबाट रुखहरु खसेर बिच रोडमा र दुई पाईला अगाडि बिच खोलामा पुरै सडकनै देखीदैन मान्छेले समेत आवत जावत गर्न सक्दैनन । तर केही बर्ष पुरानो अल्लि तल्तीरबाट गएको बाटोमा भने गाडी आवतजावत गर्दछन ।

केही अगाडी जिउनीमा जति डोजरले हानेनी बर्षौपिच्छे नजिकका खेतालीहरुले समस्या भोगीरहेको छ न। रोड माथि खेतहरु पाखो जग्गाहरु तल भएकोले माथीबाट रोडको ढलान पानीले लगाएको बाली उर्वर हुन नपाएरै नास हुने र कोदालोले खनेर बनाएको पानी कुलो समेत पहीरोलोले र्पुर्ने गरेकोले निकै चिन्तित भएको  त्यहाका एक स्थानिय नविन शाहीले बताए ।

उनले भने अदेरी खोलादेखी जीउनी सम्मको सिचाई कुलो वडाले छुटाएको छ तर अझै पुरा हुन सकेको छैन ।बरु मुहान भन्दा केही अगाडी मानिस गाई गोरु हीडने बाटो समेत भत्कीएर रोड समस्या जनक छ । उताको खोलाले झनै समस्या पारेको छ अलि हिलो माटो छ ।

बर्षात लाग्दा तेहाको बग्ने पहीरोले माथिको पुरै फाटलाई धक्का दीदा त्यहा नजिकका बासिहरु कहीलेकाँही घरहरुलाईत समस्या पार्नै होईन भनी चिन्तित बनेका छन । त्यहाको अगाडी पर्ने मटेला बजार नजिक पनी माथिबाट गएको रोडको भल पानीले पहिरो तल रोपेको पुरै खेतलाई नास गरेको छ ।

विनास सँगै बिकाशको बाटो हेरेका जनताहरु अझैपनि उस्तै समस्या खेपीरहेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...