News Portal

१३ बर्षिया बालिका बलत्कृत

हिमाली संचार संवाददाता
१०७१ पटक

रबिन्द्र बराल/रंगेली माेरङ – माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै मा रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरी ले बर्ष १३ कि एक बालिका लाई बिधालयकाे कक्षा काेठाम लगेर बलत्कृतकार गरेकाे अभियाेगमा प्रहरीले चाैधरीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

उनिहरु लाई जबर्जस्ती करणी एेन अन्तर्गत मुद्दा दर्ता गरेको र १३ बर्ष काे बालीकालाई जवर्जस्ति करणि गर्दा १४ देखि १६ बर्ष सम्म सजाय हुनेे ब्यवस्था रहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...