News Portal

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

हिमाली संचार संवाददाता
६९८ पटक
भदौ १४, काठमाडौँं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कालो झण्डा देखाउन विमानस्थल पुग्नु अघि नै सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले नेपाललाई गौशालाबाट पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...