News Portal

  • गृहपृष्ठ समाचार, समाज

    नाथेखोला हुदै जामुने बाँझकोट-औलवेसि सडकको उद्घाटन

    चैत २०, बुधबार : सल्यानको बनगाड कुपिण्डेको वडा २ र ३ बामेलाई नगरको केन्द्र सल्लीवजारसम्म जोड्ने छोटो सडकको आज उद्घाटन गरिएको छ । २०७१ सालमा नाथेखोला जामुने, बाँझकोट हुदै औलवेसि नामकरण गरेर बाटोको काम सुरु...बाँकी

    वैदेशिक रोजगार विभागमा घुस लिने प्रहरी जवान पक्राउ

    काठमाडौं, २० चैत : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक प्रहरी जवान १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई विभागमा खटिएका प्रहरी जवान...बाँकी

    पूजापाठ गरेर थालियो त्रिभुवन विमानस्थलको स्तरोन्नति, दैनिक १० घण्टा उडान बन्द

    काठमाडौं, २० चैत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति बुधबारबाट औपचारिक रुपमा सुरू भएको छ । पूजाआजा गरेर स्तरोन्नतिको काम सरूरु गरिएको हो । कार्यक्रममा विमानस्थलका अधिकारीहरु सहभागी थिए । सन् १९७५ मा निर्माण...बाँकी

    आज २०७५ साल चैत २० गते, सन् २०१९ अप्रिल ३ तारिख बुधबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त...बाँकी

    तेजेन्द्रकी आमाको मन्त्री विष्टलाई प्रश्न : कि छोरो दिनुस्, नत्र कसरी मर्‍यो भनिदिनुस् ?

    काठमाण्डौ, १९ चैत : ‘कमाउन गएको मेरो छोराको लाश पनि देख्न पाइनँ, कि छोरो दिनुस् म त्यहीसँगै मर्छु, नत्र कसरी मर्‍यो भनिदिनुस,’ बाग्लुङकी सुर्विता भण्डारीले झोलाबाट छोराको फोटो निकालेर देखाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा...बाँकी

    प्रधानमन्त्रीले ‘इग्नोर’ गरेका बिनोद चौधरीले नै लगानी सम्मेलनमा सरकारको शाख जोगाइदिए !

    काठमाडौं, १९ चैत : उद्योगपति विनोद चौधरी हाल प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद छन् । फोब्र्समा सूचीकृत नेपालका एकमात्र अर्बपति चौधरी संसदमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गरिरहन्छन्...बाँकी

    भिनाजुको प्रेममा परेर श्रीमतीद्वारा श्रीमानको हत्या !

    बुटवल, १९ चैत : गत बुधबार साँझ बुटवल मैनाबगरमा भएको फिरोज हत्याकाण्डमा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । हत्या गरिएका ४५ वर्षीय फिरोज अन्सारी (खान) की श्रीमती साहिन खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया...बाँकी

    कतारमा नेपालको पानी निर्यात गर्ने बारे सिंहदरबारमा छलफल

    काठमाडौं : खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने...बाँकी

    काठमाडौँ मै दलित भन्दै महिला माथी निर्घात कुटपिट (भिडियो हेर्नुहोस)

    काठमाण्डौ, १९ चैत : काठमाडौ जस्तो ब्यस्त शहर राजधानीमा पनि जातीय विभेद र अपमानका शिकार प्राय बाहिरी जिल्लाबाट पढन, रोजगार र विभिन्न कामको शिलशिलामा आउने दलित समुदायका युवायुवती तथा परिवारहरु बिभेदका शिकार भईरहेका छन ।...बाँकी

    कुवेत हुँदै साउदी पुर्‍याईएकी चन्द्रकलालाई दूतावासको सहयोगमा नेपाल फर्काइयो

    अप्रिल २, साउदी : कुवेतबाट भिजिट भिषामा घरेलु कामदारका रुपमा साउदी अरेबिया पुर्‍याइएकी ईलाम जिल्ला घर भएकी चन्द्रकला राईलाई उद्वार गरी साउदी अरब स्थित नेपाली राजदुतावासको सहयोगमा मंगलबार नेपाल पठाइएको छ। उनलाई नेपालबाट कुवेतमा काम...बाँकी