रंगेली,२२ चैत्र : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन...बाँकी
कपिलवस्तु, २२ चैत : कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन...बाँकी
चैत २०, बिहीवार : पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको वडा १ मा पर्ने चुकेपार्टि कुलो निर्माणमा महिलाहरु श्रमदानमा जुटेका छन। कर्णाली प्रदेश सरकारको कृर्षि मन्त्रालयको १५ लाख वजेटबाट कुलोको काम सम्पन्न नहुने भए पछि उनिहरु आफ्नो...बाँकी
अप्रील ४, युएई : ठकुरी सहयोग संजाल युएईको आयोजनामा र सयपत्री रेष्टुरेष्ट अल-कुज, दुबईको सहआयोजनमा आउदो जुन १४ तारीख शुक्रबारका दिन जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृती कोष “कलम” को सहयोगार्थ “कलम...बाँकी
हरि अधिकारी विराटनगर, २१ चैत : वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै झापाका तीन युवालाई दलालको समूहले काठमाडौं लगेर एक महिना राख्यो । इराकको कुर्दिस्थान पठाउने प्लेन टिकट र भिसासहितको पासपोर्ट हातमा थमाइदिएर उनीहरुसित २...बाँकी
चितवन, २१ चैत : रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ। विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन्...बाँकी
चैत २१, काठमाण्डौ : स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त हुनुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो । नेपालको...बाँकी
मकाउ, ४ अप्रिल : प्रदेश न.२ अन्तर्गत बारा-पर्सा लगायत तराईको विभिन्न भागमा आईताबार बेलुका आएको हावाहुरीबाट ठुलो धनजनको क्षति भएको छ। बारा-पर्सामा २७ जना भन्दा धेरैको मृत्यु साथै सयौंको संख्यामा धाईते भएको विभिन्न संचार माध्यमहरुले...बाँकी
चैत २१, काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ हावाहुरी प्रभावित क्षेत्र बाराको सुर्वण गाउँपालिकास्थित बबई बस्ती पुगेका छन्। हावाहुरी पीडितका लागि आवश्यक पर्ने राहत सामग्री र टहरा निर्माणका लागि खट्न नेपाली कांग्रेसका...बाँकी
चैत्र २०, बुधबार : “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”भन्ने मुल नाराका साथ बुधबार रंगेलीमा ६२ अाै सहकारी दिवस रंगेलीमा सम्पन्न भएको छ। दिनदयाल धर्मशालमा सम्पन्न भएको हाे। माेरङमा भरि छरिएर रहेको १ हजार १...बाँकी