News Portal

सुनसरीमा डल गुडिया, सिलाइकटाइ र बुटिक बनाउने तालिम शुरु

हिमाली संचार संवाददाता
५७२ पटक
रबिन्द्र बराल, मोरङ

गाउपालिका भित्रका विद्यालय छाडेका १६ देखि २४ वर्ष उमेर समुहका ६० जना किशोरी तथा महिलाहरूलाइ साे तालिममा समाबेश छन् । युनेस्को, युएनएफपिए, युएन वुमनकाे सयुक्त कार्यक्रम अन्तर्गत मनकामना टेनिङ्ग तथा स्किल डेभलपमेन्ट इन्टिच्युटकाे साझेदारीमा तालिमहरुकाे आयोजना गरिएको हो ।

तालिम एक कार्यक्रमका बिच गडि गाउँपालिका वार्ड न ३ का अध्यक्ष राम चन्द्र मेहताले गर्नु भयाे भने वार्ड न ४ का अध्यक्ष टुनालाल चाैधरी, पूर्वान्चल सयाेजक गणेश दाहाल र तालिम सयाेजक ध्रुव बोहराले प्रकाश पार्नु भएको थियोे ।

मनकामना टेनिङ्ग तथा स्किल डेभलपमेन्ट इन्टिच्युटका पुर्बान्चल सन्योजक गणेश दाहाल अनुसार युवा महिला र किशोरीहरुलाइ स्वरोजगार बनाउने उदेश्य सुनसरीको गडि, काेशी, भाेक्हा नसिङ्ग गाउँपालिका र रामधुनी नगरपालिकाका विद्यालय छाडेका १६ देखि २४ वर्ष उमेर समुहका ४ सय जना किशोरी तथा महिलाहरूलाइ विभिन्न ब्यवसायिक उदमी सिपमुलक तालिममा माघ र फागुन भित्र गराइने जानकारी दिनु भयाे।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...