News Portal

कुवेतमा ओखलढुङ्गाका मानबहादुर भुजेलको मृत्यु

हिमालीसंचार संवाददाता
४९५ पटक

कुवेत। कुवेतमा कार्यस्थलमै मेसिनमा च्यापिएर एक नेपाली पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेल रहेका छन्।

विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर आइतबार मृत्यु भएको हो।

उनि उक्त कम्पनीमा ड्राइभरको रुपमा कार्यरत थिए। विगत १६ बर्षदेखि कुवेतमा कार्यरत ४६ वर्षिय भुजेल परिवारसहित मङ्गाफ भन्ने स्थानमा बस्दै आएका थिए।

मृतकको शव फर्वानिया हस्पिटलमा राखिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...