News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    तत्कालिन माओवादीले बन्द गरेको संस्कृत शिक्षा फेरि पठनपाठन हुँदै

    फाइल तस्वीर। काठमाडौं – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरियो। त्यसबेला कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी र ब्रुजुवा भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक...बाँकी

    श्रीमान बैदेशिक रोजगारीमा, अबैध सम्बन्धका कारण श्रीमतीले गरिन आत्महत्या

    गुल्मी – गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन्। मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलमा लगेर डेरा गरेर राखेका थिए। सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको...बाँकी

    शेयर गरौं आज वैशाख २६ गते शुक्रवारको राशिफल

    आज बि. सं. २०७७ साल वैशाख २६ गते शुक्रवार || सन् २०२० मे ८ तारीख||नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै स्रोत–साधन समेत जुट्नाले दिन...बाँकी

    कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट राजवंशीको मृत्यु

    फाइल तस्बिर। पथरी – मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शशस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी-८ कि अनिता राजवंशीको मृत्यु...बाँकी

    कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, नेपालमा १०१ कोरोना संक्रमित

    काठमाडौं – कपिलवस्तुमा बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्याा १ सय १...बाँकी

    मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

    विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना दिएका छन्।  मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली...बाँकी

    धनलाभ हुनुअघि यस्ता मिल्छन् शुभ संकेत !

    काठमाडौं – हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषयबारे उल्लेख गरिएको पाउन सकिन्छ। अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले...बाँकी

    शान्तिको कामना गर्दै देशभर २५६४ औँ बुद्ध जयन्ती मनाइँदै

    काठमाडौं – प्रत्येकवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता...बाँकी

    ९९ जना कोरोना संक्रमित मध्ये उपचारपछि २२ जना निको

    काठमाडौँ – कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्‍यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को...बाँकी

    शेयर गरौं आजको राशिफल: २०७७ साल वैशाख २५ गते बिहीवार, सन् २०२० मे ७ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता...बाँकी