News Portal

  • आज चैत्र-१२ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ११६६ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र १२ गते सोमबार इश्वी सन २०२४ मार्च २५ तारीख फाल्गुनशुक्ल पक्ष पूर्णिमा तिथी उत्तरफल्गुनी नक्षत्र वृद्धि योग वव करण चन्द्रमा कन्या राशीमा आनन्दादि योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु फागुपूर्णिमा होलीपून्हि तराईमा होली॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – देश प्रदेशको यात्राको योग रहने देखिन्छ। मध्यान पश्चात भने जीवन साथीको सहयोगद्वारा ब्यापार ब्यवसायका माध्यमबाट तपाईको आम्दानीका श्रोत खुल्ने योग देखिन्छ। भाग्योदयका निम्ति मित्रजनको सहयोग आवश्यक रहनेछ। सभासम्मेलन जन्य कार्य सहभागिता मिल्ने छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईका कला कौशलको प्रयोगले समय ब्यतित रहने योग रहने छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको महशूस हुने छ। नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा कमी आउने छ। सन्तान सम्बन्धि समस्याले सताउने छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको प्रतिस्पर्धी जन्य कार्यमा उत्तम स्थान प्राप्त रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । बिद्या प्राप्ति योग रहेको छ। तपाईको स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुको अधिक निकटता उत्तम रहनेछैन । अपरान्ह पश्चात पारीवरिक सहयोग प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाब हुन सक्छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका कुरा काट्ने ब्यक्तिको कमी नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ। स्वास्थ्य सम्बन्धि समस्याको कारण तपाईका मनमा सामान्य चिन्ताले सताउन सक्छ। मनको चञ्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्ने छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ। सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनु पर्ने छ। कार्यक्षेत्रमा प्रतिस्पर्धीहरुको बृद्धि हुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला। तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेको छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज अरुको छिटो विश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनी नगरेको राम्रो हुने छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला। अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला। भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ। नयाँ कार्यको थालनिले आम्दानी सबल हुने छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – सामान्य कार्यका निम्ति अधिक परीश्रम खर्चनु पर्नेछ। मानसम्मानमा आचँ आउन सक्नेछ अपरान्ह पश्चात भने दिदी बहिनीहरुको सहयोगले दिगो फाईदा हुने कार्यको थालनी होला। तपाईका बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा मन प्रशन्न रहला। बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मित्रजनहरु सगँको यात्रा स्मरणीय साबित रहनेछ । मान्य जनको सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईने छ। श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ। मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – स्वास्थ्यमा रहेको समस्या क्रमिक रुपमा सुधार रहनेछ। विशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ। ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ। आजको कार्यले भोलिलाई फाइदा रहनेछ। नयाँ कार्य क्षेत्रमा लगानी नगरेको राम्रो हुने देखिन्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – ब्यपार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहनेछ । मनमा उत्पन्न विभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्रहरुको सहयोग प्राप्त हुने देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal