News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङसहित हल्का बर्षा, हिमाली भेगहरुमा हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान
२९० पटक

चैत्र-१२, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रहि अन्य भूभागहरुमा मौसम आंशिक बदली रहने जनाएको छ। 

आज पूर्वको कोशी, मधेस, बागमती  र गण्डकी प्रदेश लगायत देशका उच्च पहाडी भूभागहरुमा केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। 

देशका केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा समेत हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ भने भोली मंगलबार  देशको केही उच्च पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रहि अन्य केही भूभागहरुमा मौसम आंशिक बदली रहने समेत जनाएको छ। 

यता कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै केही उच्च पहाडी भूभागहरुमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना साथै हिमाली क्षेत्रहरुमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...