News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    मुत्लासिटी प्रोजेक्ट: उच्च जोखिम मोल्दै नेपाली कामदार, बिना लाईसेन्स गाडी चलाउन लगाईन्छ !

    कुवेत २०, २०२० फेब्रुअरी : मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा सुरक्षित तवरले काम गर्ने स्थिती नरहेको कारणले नै ६ जना नेपालीहरुको मृत्यु भएको रहेछ। कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीहरु मृत्यु भएको मुत्ला सिटी प्रोजेक्ट...बाँकी

    सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिए

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका अडियोटेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको...बाँकी

    मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान बाँकेको अध्यक्षमा दीपक आचार्य ‘जलन’

    नेपालगञ्ज ०८, २०७६ फागुन : मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाँकेको पाँचौ भेला सम्पन्न भएको छ। उक्त पाँचौ भेलाले दीपक आचार्य ‘जलन’ को अध्यक्षमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरको छ। कार्यसमितिको उपाध्यक्षमा अनुपमा करारा ‘विवश’, सचिवमा हरिप्रकाश...बाँकी

    नेपाली सेनाद्वारा महाशिवरात्री तथा सेना दिवसमा स्वास्थ्य शिविर सञ्चालन

    रबिन्द्र बराल -महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक माेरङले निःशुल्क स्वास्थ्य शिविर काे अायाेजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । साे शिविर का...बाँकी

    रंगेली अस्पतालमा शान्त बन्यो सबै सेवा सुचारु, छानबिन समिति गठन

    रबिन्द्र बराल -बुधबार देखि रंगेली अस्पतालकाे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार...बाँकी

    संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटिङ (अडियोसहित)

    काठमाडौं : सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ७० करोड कमिसनका लागि सेटिङ गरेको खुलासा भएको छ। मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि स्वीस कम्पनीको स्थानीय नेपाली एजेन्टसँग सेटीङ गरेको अडियो टेप युटुब हुदै सामाजिक सञ्जाल...बाँकी

    शेयर गर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल फागुन ८ गते बिहीबार | सन् २०२० फेब्रुवरी २० तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज...बाँकी

    द काठमाण्डू पोष्टमा प्रकाशित लेख र तस्वीर चिनियाँ नागरिकको अपमान : चीन (भिडियो सहित)

    काठमाण्डौ। कान्तिपुर सञ्चारगृहबाट प्रकाशित “द काठमाण्डू पोष्ट” अग्रेजी संस्करणले यही फागुन ६ गत्ते मंगलवार तदानुसार फेब्रुअरी १८ तारिख प्रकाशित “चाइना सेक्रेसी ह्यज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स” शीर्षकको लेखमा सम्प्रेषित तस्वीरको नेपालस्थिति चिनयाँ दूतावास काठमाण्डौले...बाँकी

    हेर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल फागुन ७ गते बुधबार | सन् २०२० फेब्रुवरी १९ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय...बाँकी

    नेपाली महाबाणिज्यदूताबास हङकङले डिजिटल प्रविधि मार्फत सेवा शुरु

    युवा राई हङकङ। नेपाली महावाणिज्यदूतावास हङकङले सोमबारबाट सेवाग्राहीहरुको लागि अर्को सुचना जारी नभएसम्मका लागि डिजिटल प्रविधि (ई-प्रणाली) मार्फत सेवा प्रवाह शुरु गरेको छ। चीनबाट हङकङ प्रवेश गर्ने प्रत्येक यात्रुलाई अनिवार्य दुई हप्ता क्वारेन्टाइन बस्नु पर्ने...बाँकी