News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    भक्तपुरका कोरोना संक्रमित सशस्त्र प्रहरी र नर्स भएको पुष्टि

    भक्तपुर। भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ। पुरुष भक्तपुरको दुवाकोटस्थित...बाँकी

    शेयर गरौ आज वैशाख ३१ गते बुधबारको राशिफल

    आज बि.सं. २०७७ साल वैशाख ३१ गते बुधवार || सन् २०२० मे १३ तारिख || नेपाल संवत ११४० मेष आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ।...बाँकी

    वीरगञ्जमा पत्रकार पनि कोरोना संक्रमित

    काठमाण्डौ । आज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ।  नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । वीरगञ्जमा...बाँकी

    थापाथलीबाट ज्ञानेन्द्र शाही पक्राउ

    काठमाण्डौ – सरकारले धोषणा गरेको लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए। भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही...बाँकी

    अत्यावश्यक वस्तुको आयातमा रोक नलगाउने कर्णाली सरकारको निर्णय

    सुर्खेत – कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ। प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि प्रदेशका सबै नाका पूर्णरूपले बन्द गरेको थियो।...बाँकी

    आज २०७७ साल वैशाख ३० गते मंगलवार, सन् २०२० मे १२ तारिख

    मेष आज जोश जाँगर र हिम्मत वढ्नेछ। नयाँ काम वा रोजगार पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्ला। शुभकार्यको चर्चा चल्नेछ। वृष आज कार्यमा सम्पादनमा समस्या आउला। पारिवारिक उल्झनमापरि काम विग्रिएला। सरकारी निकाएको भयपनि रहनेछ। मिथुन आज...बाँकी

    यूएईले भन्यो – नेपालीलाई काठमाडौं ल्याइदिन्छौ अनुमति देउ

    काठमाडौं – नेपाल सरकारले  अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै  सरकारलाई पत्र नै पठाएको छ। संसद राज्यको निर्देशक...बाँकी

    भारतीय राजदूत क्वात्रा, परराष्ट्रमन्त्री ज्ञवालीवीच भेटबार्ता लिपुलेक सम्बन्धि डिमार्स

    काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर लिपुलेक सडकबारे डिमार्स लिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो। कूटनीतिक...बाँकी

    राजधानीमा खोटाङगे जनतालाई राहत वितरण गर्दै सांसद भट्टराई

    काठमाण्डौ। लकडाउनका कारण काठमाण्डौमा खाधन्न सामाग्रीका कारण अप्ठ्यारामा परेका खोटाङका सर्वसाधारण जनताका लागि प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले खाधन्न सामाग्री काठमाण्डौमा वितरण गरिरहेका छन् । सांसद भट्टराईले ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा...बाँकी

    खोटाङका वालक कुट्ने अभिभावक प्रहरी नियन्त्रणमा

    खोटाङ । खोटाङमा वालक कुटेको फोटो सामाज संजालमा भाइरल भएपछि वालक कुट्ने अभिभावक प्रहरीले नियन्त्रणमा लिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका करिब ९ वर्षको पवन तामाङ नाम गरेको बालकलाई स्वयम् आफ्ना...बाँकी