News Portal

  • गृहपृष्ठ समाचार, समाज

    धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ

    काठमाडौं १७, २०७६ फागुन : ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६...बाँकी

    पञ्चायतको बृहत् विज्ञान प्रदर्शनीको उद्घाटनमा विद्यार्थीले तयार पारेको रोवटले रिबन काट्ने

    मोरङ-पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज शनिबारको राशिफल

    वि.सं. २०७६ साल फागुन १७ गते शनिबार | सन् २०२० फेब्रुवरी २९ तारीख | नेपाल संवत् ११४० मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु,...बाँकी

    एनआरएनए अस्ट्रियामा चुलिदो बिवाद

    स्पेन २९, २०२० फेब्रुअरी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अस्ट्रियामा अन्तर्राष्ट्रिय समन्वय परिषदका युरोप संयोजक नारायण प्रसाद आचार्यले राजनीतिक पुर्वाग्रही भएर कुनैपनि गतिविधि नगर्न भन्दै ठाडो हस्तक्षेप गरेका छन। २०१९–२१ कार्यकालका लागि नेपाली...बाँकी

    सुर्खेतको भेरीगंगास्थित सरकारी जमिनमा प्रदेश सांसद बिष्टले बनाए घर

    सुर्खेत १६, २०७६ फागुन : भेरीगंगा नगरपालिकाको कार्यालयसँगै जोडिएको ठकुरी टोलमा एक चर्चसहित २३ वटा घर छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजारसँगै जोडिएको यहीँ वस्तीमा प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टको घर छ। पहिलो...बाँकी

    नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी

    काठमाडाैं १६, २०७६ फागुन : नायक अनमोल केसीमाथि प्रहरीमा ठगी आरोपमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध पैसा लिएर पनि फिल्म नखेलेको भन्दै उजुरी परेको परिसर श्रोतले बतायो। उजुरीमा उल्लेख भएअनुसार जयन श्रेष्ठ...बाँकी

    महिलालाई लाठ्ठी हान्ने इन्स्पेक्टरमाथि छानविन शुरु

    काठमाण्डौ। शुक्रवार काँखमा बच्चा बोकेकी एक महिलालाई पुरुष प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भइरहेको छ। बिहिबार ललितपुरको भैसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको धरअगाडी काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई पुरुष प्रहरीले पछाडीबाट धकेल्दै...बाँकी

    एक हजार पाँच सय शिक्षकको माग, अनुमति पत्र नचाहिने

      काठमाण्डौ। नेपाल सरकार शिक्षा मन्त्रायल अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शैशिक शत्र २०७७ बैशाखदेखि चैत्र सम्म स्वयंसेवक शिक्षकका लागि आवेदन दिन आह्वान गकेको छ।  स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका उमेर १८...बाँकी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा थर्मल स्क्यानर बिग्रिएको एक महिना भयाे अझै बनेन

    काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ । चीनबाट...बाँकी

    हेर्नुहोस तपाईंको आज शुक्रबारको राशिफल

    आज वि.सं. २०७६ साल फागुन १६ गते शुक्रबार | सन् २०२० फेब्रुवरी २८ तारीख |नेपाल संवत ११४० मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा...बाँकी