News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको मृत्यु

    काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको हो । अधिकारीका...बाँकी

    मुम्बईबाट फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

    काठमाडौं – भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन्। ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान...बाँकी

    हङकङका कार्यकारी प्रमुख क्यारी लामसंग भट्टराईको भेट, भट्टराईले दिए ‘एड मेमो’

    हङकङ । नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लामवीच भेटवार्ता भएको छ। सरकार प्रमुख क्यारी लामकै कार्यलयमा भेट भएको हो। महावाणिज्यदूत भट्टराईले भेटमा आफ्ना विभिन्न एजेन्डाहरु प्रस्तुत गरेका थिए।  भट्टराईले त्यसमाथि छलफल...बाँकी

    मकाउमा व्याटमिनटन र चेस प्रतियोगिता हुने

    मकाउ । मकाउमा ब्याडमिन्टन र चेस प्रतियोगिता हुने भएको छ। “नेपाली सहयोगी हातहरु” को हिजो शनिवार बसेको संस्थाको बैठकद्वारा मकाउमा रहेका नेपाली समुदायवीच मैत्रीपुर्ण खेल आयोजना गर्ने निर्णय भएको संस्थाका अध्यक्ष सुदर्शन थापामगरले जानकारी दिएका...बाँकी

    लकडाउनका कारण मनकामना सुनसान, केवलकार सेवा पनि बन्द

    गोरखा – भक्तजनको भिड, व्यापारीलाई फूल, प्रसाद बेच्न भ्याइ नभ्याइ होटल व्यवसायीको व्यस्तता उस्तै। सेल्फी हान्नेदेखि फोटो खिचाउनेको जमात उत्तिकै। लकडाउनअघि मनकामनाको अवस्था यस्तै हुन्थ्यो। दैनिक चार हजार भन्दा बढी भक्तजन हुन्थे तर यही ठाउँ...बाँकी

    मातृभूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता !

    काठमाडौँ – गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली (मातृभूमि) भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ। एनआरएनका अध्यक्ष कुमार...बाँकी

    स्वास्थ्य संकटमा बढ्दो सामाजिक असमानता

    काठमाडौं – कोरोना महामारीले ठूलो-सानो, धनी-गरिब, गोरो-कालो हेर्दैन भनिँदै आएको छ । तर यसमा आंशिक मात्र सत्यता छ । संक्रमणको जोखिम सबैमा समान हुँदैन। चिकित्सक तथा मानवशास्त्री पउल फार्मरको सन् १९९९ मा प्रकाशित ‘इन्फेक्सन एन्ड इनइक्वालिटी :...बाँकी

    सुरक्षा पोस्टमा फेरि भारतीय समूहको आक्रमण

    काठमाण्डौ। झापाको कचनकवल-१, घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएका छन् । शनिबार बेलुकी ८ बजेतिर आएका १ सय जना भन्दा बढीका समुहले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काएका हुन् । सशस्त्र...बाँकी

    कुवेत, युएई र मलेसियासहित अन्य देशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइदै

    काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा...बाँकी

    कोरोनाबाट नेपालमा महिलाको मृत्यु, यसरी गरिन्छ अन्त्येष्टि !

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल...बाँकी