News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    सेयर गरौं आज जेठ २ गते शुक्रबारको राशिफल

    आज वि.सं.२०७७ साल जेठ २ गते शुक्रवार || सन् २०२० मे १५ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।...बाँकी

    देशभरका सवारी साधनका सबै पास रद्ध, पछिल्ल समय लकडाउन थप कडा

    काठमाण्डौ । सरकारले शनिबारदेखि लागू हुनेगरी देशभरका सबै सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको सबै पास रद्ध गरिएकोमा...बाँकी

    कुवेतमा नौ सय बढी नयाँ कोरोना संक्रमित !

    युग लामा/कुवेत – कुवेतमा कोरोना भाइरसबाट ९ सय ४७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर ११ हजार ९ सय ७५ पुगेको छ। कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ११ हजार ९७५ जना मध्ये...बाँकी

    गृहमन्त्रालयले पूर्वराजाको काठमाडौं जाने अनुमति खारेज गर्यो

    काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागे पनि प्रकृया नपुगेपछि गृहमन्त्रालयले खारेज गरेको छ। बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन...बाँकी

    न्यूजील्यान्डमा लकडाउन हट्यो

    ऐजेन्सी । न्यूजील्यान्डले कोरोनाभाइरसका कारण लगाइएको लकडाउन अन्त्य गर्दै व्यापार व्यवसाय खुला गरेको छ। पसल, मल तथा रेस्टुराँले ग्राहकहरूलाई मार्च महिनाको अन्तिम सातायता पहिलोपटक स्वागत गरेका छन्। कपाल काट्ने ठाउँहरूमा पनि काम सुरु भएको छ।बीबीसी...बाँकी

    विदेशीले ३ महिनाभित्र यूएई छाड्नुपर्ने

    यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार...बाँकी

    जातीय विभेद: तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेकोको आरोपमा एक महिला पक्राउ

    सोलुखुम्बु – जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि...बाँकी

    सेयर गर्नुहोस आज जेठ १ गते बिहीवारको राशिफल

    आज वि.सं.२०७७ साल जेठ १ गते बिहीवार || २०२० मे १४ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो...बाँकी

    साउदी अरबमा ६ सय ७४ नेपालीमा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    रियाद – नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र...बाँकी

    सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा सशस्त्रको टोली

    दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ। बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत...बाँकी