News Portal

मोरङको संसारी माई मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२७८ पटक

चैत्र-१८, आइतबार/मोरङ – “सहकारीमा सुशाशन  प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आज संसारी माई मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरी सरसफाई गरिएको छ।

सप्ताहव्यपी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम गरिएको संस्थाले जनाएको छ। संस्थाका सेयर सदस्यहरु, स्थानीयहरु, स्थानीय युवा-युवतीहरु लगायतले मन्दिर परिसर भित्र सरसफाई गरेका हुन्।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...