News Portal

मोरङको रंगेलीमा सहकारी दिवसको अवसरमा रङ्गेली बचतद्वारा रक्तदान कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२५६ पटक

चैत्र-१७,शनिबार/मोरङ – मोरङको रंगेलीमा स्थापित रंगेली बचतद्वारा “बसहकारीमा सुशाशन प्रविधि र एकिकरण” रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

आयोजित रक्तदान कार्यक्रम स्थानीय काली मन्दिरको प्राङ्गणमा सम्पन्न गरिएको थियो।  संस्थाका शेयर सदस्यहरु स्थानीय, युवा, युवती लगायतले रक्तदान दिएका थिए। ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।  

नेपाल रेडक्रस सोसाइटी विराटनगरको सहकार्यमा   खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। आज स्थानीय १७ जना महानुभावहरुले रक्तदान गरेका थिए। आयोजित कार्यक्रम संस्थाका अध्यक्ष कैलाश प्रसाद मण्डल, संस्थाका अमरजित सरदार, स्थानीय  सुशील मण्डल, नन्द किशोर मण्डल, चन्दन कुमार मण्डल लगायतको समेत रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...