News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका ब्यक्ति मृत फेला

    नविन माबो, मोरङ । मोरङको रतुवामाई नगरपालिका-३, चौकी घाटबाट रतुवा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका रतुवामाई नगरपालिका-७, स्थानीय २४ वर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् । उनी गत सोमवार दिउँसो करिब ३...बाँकी

    शिबसताक्षीको मंगलबारे बजारमा रात्रीकालिन सडक बत्ति

    नविन माबो, झापा । झापाको धरमपुरस्थित मंगलबारे बजारमा रात्रीकालिन सडक बक्ति जडान गरेका छन् । सडक बक्ति जडान भएसंगै रातको समयमा हुने चोरी तथा लुटपाट नियन्त्रण हुने,  स्थानीय व्यवसायी र ग्राहकहरुलाई आवत-जावतमा सहज भएको छ...बाँकी

    हेर्नुहोस आज साउन १ गते बिहीबारको राशिफल

    वि.सं. २०७७ साल साउन १ गते बिहीबार, सन् २०२० जुलाई १६ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम...बाँकी

    कोरोना संक्रमणबाट हङकङमा बुधवार थप दुई जनाको मृत्यु,

    युवा राई, हङकङ । नोवेल कोरोना भाइरसका कारण हङकङमा पछिल्लो समय प्रभावित भए संगै हङकङ सरकारले नियममा कडा गरेको छ । कोभिड-१९ का कारण हङकङमा जेष्ट नागरिक बढी पिरभा भएका छन् । हिजो बुधवार कोभिड-१९...बाँकी

    निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा रोक्यो

    काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोकेका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोकेका हुन्...बाँकी

    आजबाट उपत्यकामा साझा बस चल्ने, यस्ता छन् रुटहरु

    काठमाण्डौ । साझा यातायातले आज साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न लागेको हो।  शुरुमा साझाका २६ वटा बसले सेवा दिने...बाँकी

    खेलाडीहरुले देशको इजत, प्रतिष्ठा र शान बढाएका छन्- मुख्यमन्त्री राई

    प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । खेलकुद क्षेत्र नयाँ ढङ्गले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो ‘हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका...बाँकी

    वृद्ध गोरखा सैनिकहरुलाई नेपाल सरकारले वृद्धभत्ता नदिए आन्दोलन गर्ने : गेसो

    काठमाण्डौ । नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको छ । यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका...बाँकी

    प्रम ओलीलाई छाडा छोड्नु खतरनाक हुन्छ : डा. भट्टराई

    काठमाण्डौ  । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् । भट्टराईले ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई...बाँकी

    सशी किराती र कृष्ण भक्त राईको “धानै झुल्यो लह लह…! सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । गायिका सशी किराती र गायक कृष्ण भक्त राईको “धानै झुल्यो लह लह… पुर्वेली लोक गीत एस.के. इटरटेइटमेन युटुब च्यानल मार्फत गायिका सशी किरातीले सार्वजनिक गरेकी छिन् ।  शब्द संगीत गायिका स्वयम् सशी किरातीको...बाँकी