News Portal

स्थानीय युवाहरुद्वारा काँक्रेविहार क्षेत्रभित्र सरसफाई तथा धारा निर्माण

हिमाली संचार संवाददाता
५७८ पटक

२०७७ साउन १५, बिहीबार
सुर्खेत – बीरेन्द्रनगर-९ लाटिकोईलीका युवाहरुले काँक्रेविहार क्षेत्रभित्र सरसफाई तथा धारा निर्माण गरेका छन।

संरक्षित क्षेत्र काँक्रेविहारमा फोहर मैला भएको र खानेपानिका ट्याङकि जिर्ण अवस्था भएकाले युवाहरुले संरक्षण गरेका हुन।

सुर्खेतसहित विभिन्न जिल्लाबाट पिक्निक खानको लागी काँक्रेविहार क्षेत्रमा आउने भएकाले त्यसक्षेत्रलाई सुन्दर बनाउन सरसफाई गरिएको युवा नवराज कार्की र थोमस गौतमले जानकारी दिए।

युवाहरुले पिक्निकस्पटमा रहेको खानेपानीको ट्याङकी र मन्दीर नजिक रहेका दुई वटा ट्याङकीको सरसफार्इ र धाराका टुटीहरु नयाँ राखिएको बताएका छन।

अहिले काँक्रेविहार क्षेत्रमा युवाहरुको पहलमा सामाजीक कृयाकलापहरु भईरहेको छ।

कार्यक्रममा विक्रम केसी, सतिस गौतम, उत्सब जिसि, अनिस श्रेष्ठ, भुपाल ठकुरी, प्रवल मान्नधर र संचिन जिसीलगायका युवाहरुको सहभागीता थियो।

यस्तै स्थानिय शिव विहार पुस्तकालयले सिमेन्ट र वालुवा इर्टाभट्टाले ईट्टा र स्थानियवासीले स्वस्फुर्त सहयोग गरेको स्थानिय थोमस गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...