News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    हेर्नुहोस आज भदौ ३१ गते बुधवारको राशिफल

    वि.सं.२०७७ साल भदौ ३१ गते बुधवार || सन् २०२० सेप्टेम्बर १६ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा...बाँकी

    भूकम्पसंगै सिन्धुपाल्चोक उच्च जोखिम -प्रमुख जिल्ला अधिकारी

    सिन्धुपाल्चोक– प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपछि पहिरोको जोखिम थप बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् । उनले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन...बाँकी

    बलात्कारको आरोप लगाउने युवतीलाई १५ सय जरिवानासहित कैद सजाय

    सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।...बाँकी

    सिटिइभिटीका माफियालाई अनेरास्ववियु अध्यक्षको चेतावनी

    उमेश थापा/काठमाडौं – काेभिट-१९ को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरुमा यसले क्षति पुर्याएको छ।शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा...बाँकी

    झापाली समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न

    वासिङ्टन – अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन...बाँकी

    पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ – वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो । हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट...बाँकी

    पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउँछौं – कुमार पन्त

    काठमाण्डौ – गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विश्वभरका नेपालीहरु कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित भएकाहरुलाई स्वदेश पठाउनको लागि आफूहरुले काम गरिरहेको बताउदै पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउने बताएका छन्। गत रात एक टेलिभिजनबाट...बाँकी

    अनेरास्ववियू केन्द्रिय सह-संयोजककाे नेतृत्वमा राहत वितरण

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा राती खसेको पहिरोले २२ घर पुरेका थिए। त्यस्तै, २ सय २२ घरधुरी उच्च जोखिममा रहेको छ। नागुँचे भिर्खरकमा ३१ जना बेपत्ता भएका  मध्ये १४ जनाको...बाँकी

    धरान वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना पुष्टि

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । सोही क्रममा आज साँझ उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।...बाँकी

    टुहुरा बालबालिकाकाे शिक्षा र स्वास्थको जिम्मेवारी वडाध्यक्षले लिने

    सिन्धुपालचोक – जुगल गाउँपालिका वडा नम्वर ५ (साविक बराम्ची वडा नम्बर ४) डाडाथोकका फुल बहादुर तामाङ (जिम्बा)को श्रीमती बर्ष ४३ काे सन्चमाया तामाङ बिहान ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर...बाँकी