News Portal

पारस र एलिसाको युगल गीत बेसी झरौला सार्वजनिक

हिमाली संचार संवाददाता
५४६ पटक
२०७७ साउन १६, बिहिवार

काठमाण्डौ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोकरक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत” बेसी झरौला…” सार्वजनिक भएको छ। सबै जनरामा गीत गाउन सक्षम लामाले उस्तै क्षमता भएकी एलिसासँग गायकी गीतको “बेंसी झरौला…!” भर्खरै सार्वजनिक गरेका हुन। पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोलादेखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी आन्चलिकता र ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ।

नेपाली पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मन पराउने विश्वास गायक लामाले गरेका छन्। यो गीतको शब्द-संकलन पारस लामा/योगेस वानु राईले गरेका हुन् भने संगीत-पदम घिसिङको रहेको छ।एरेन्ज/मिक्सिङ/मास्टरिङ-भिम केरुङ लिम्बुले गरेका छन् भने सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकर्डीस-भिम लिम्बुले रेकर्डीङ गरेका छन्। 

दाजुबहिनीको यो युगलगीत साउन १५ माँ पारस लामाको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

भिडियो यहाँ हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...