News Portal

  • गृहपृष्ठ समाचार, समाज

    किरातीहरुको शक्ति र आस्थाको केन्द्र “खुवालुङ” फुटाउने: प्रधानमन्त्री ओली

    विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले किरातीहरुको शक्ति र आस्थाको केन्द्र रहेको “खुवालुङ” मुन्दुममा बारम्बार उच्चारण हुने सप्तकोशीको ढुंगा “खुवालुङ” क्रेन लगाएर फुटाउन लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले सप्तकोशीमा जेटबोट संचालन गर्न नदीको बिच...बाँकी

    लक्ष्मेश्वरले आफ्नै भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती मागेपछि…

    जनकपुर – धनुषामा आफ्नै भाञ्जाको अपहरण गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आज...बाँकी

    आज वि.सं २०७७ साल फागुन १० गते, सन् २०२१ फेब्रुअरी २२ तारिख सोमवारको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत...बाँकी

    कतार प्रहरीका लागि नेपाली युवा पहिलो छनौटमा, म्यानपावर कम्पनी मार्फत युवा लाने कतारको दवाब

    काठमाडौ – कतार सरकारले १२ हजार नेपाली युवाहरुलाई कतार प्रहरीमा भर्ती गर्ने प्रारम्भिक प्रक्रिया शुरु गरेको छ। कतार सरकारका तर्फबाट नेपाली युवालाई कतारको प्रहरी वा मिलिट्रीमा भर्ती गर्नका लागि पहिलो चरणमा दुई सयको संख्यामा लैजान...बाँकी

    गंगाजमुना गाउँपालिकामा लगाएको ताला अझै खुलेन जनप्रतिनिधि सहित कर्मचारी हाजिरी गर्ने व्यवस्था मिलाइदिन सदरमुकाममा

    धादिङ– गंगाजमुना गाउँपालिकामा भ्रष्टाचार भएको विषय लिएर गाउँपालिकामा ताला लगाएको पनि आज ५ अाै दिन भयो ।न अहिलेसम्म कार्यालय खोल्न सकेको छ न भ्रष्टाचार आरोप लागेको व्यक्तिलाई पक्रेर कारवाही हुन सकेको छ । पहिलेदेखि नै...बाँकी

    बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर सुरु, अहिले सम्म १४४ जनाको उपचार

    खोटाङ – खोटाङको केपीलासगढी गाउपालिका बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। संचालित स्वास्थ शिविरमा १४४ जनाको स्वास्थ जाच उपचार गरिएको छ। आयोजित स्वास्थ्य शिविर गाउपालिका अध्यक्ष कृष्ण कुमार राई उद्धाटन गरेका छन्।...बाँकी

    मोरङको उर्लाबारीमा ट्रकमा स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

    तेजन खड्का/मोरङ – मोरङको उर्लाबारीमा शनिबार राति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका...बाँकी

    लफ़डैलफडामा पत्रकार महासंघ यूरोप, एउटै संघका छुट्टाछुट्टै अधिवेशन !

    जीएनएन – नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टाछुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचारमन्त्री पर्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै...बाँकी

    बारामा ६ लाख घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

    बारा – बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको टोलीले ६ लाख घुस रकमसहित शुक्रबार राति पक्राउ गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको जग्गा सर्जमिन गरी पास...बाँकी

    आज वि.सं २०७७ साल फागुन ९ गते आइतवार, सन् २०२१ फेब्रुअरी २१ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो...बाँकी