News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै भाइरल भएका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

    काठमाडौ – छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी...बाँकी

    टिका श्रेष्ठको पहलमा शुक्रराजको उपचारका लागि आर्थिक सहयोग

    उर्लाबारी – एक्कासी हात र खुट्टा चल्न छोडेपछि थलिएका मोरङ उर्लाबारी-९, भोटेपुलका शुक्रराज याक्सोको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । उर्लाबारी-९, घर भई अष्ट्रेलियामा रहनुभएका टिका श्रेष्ठको पहलमा याक्सोलाई नगद ३९ हजार १ सय...बाँकी

    वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना अचेत अवस्थामा, फर्काउन पहल

    काठमाडौँ – वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार...बाँकी

    आज वि.सं.२०७७ साल माघ १३ गते मंगलवार, सन् २०२१ जनवरी २६ तारिखको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले धन आर्जन हुनेछ। तर धेरैवटा काममा हात हाल्दा मुख्य काम स्थगित हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए...बाँकी

    प्रचण्डले शिलान्यास गरेको राप्ती नदीकाे पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुग्नुभएको थियो। प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा...बाँकी

    केपी ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : नेता भट्टराई

    इटहरी – नेकपाका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन् । प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई...बाँकी

    भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लैजाँदै

    काठमाडौँ – नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैधरूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लगेरै त्यसबाट...बाँकी

    आज वि.सं.२०७७ साल माघ १२ गते सोमवार, सन् २०२१ जनवरी २५ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ...बाँकी

    निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार

    काठमाडौ– निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको आयोगले आज जनाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का...बाँकी

    प्रख्यात नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत भिजन एक्सलेन्स अवार्डबाट सम्मानित

    काठमाण्डौ – भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र रोग  विशेषज्ञ डा. सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण...बाँकी