News Portal

सूर्य चिन्ह हरेक दृष्टिकोणलो हाम्रो हो: राजेन्द्र पाण्डे

हिमालीसंचार संवाददाता
४२४ पटक
Rajendra Pandey

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले चुनाव गराए भने आफूले राजनीतिबाट सदाका लागि सन्यास लिने घोषणा गरेका छन् ।

प्राइम टिभीको कार्यक्रममा बोल्दै उनले ओलीले चुनाव गराउँदै नगराउने ठोकुवा गर्दै गराए भने आफूले राजनीतिबाट सदाका लागि सन्यास लिने घोषणा गरेका हुन् । 

पाण्डेले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई नदिई सुखै नपाउने दाबी पनि गरे । आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै उनले दलसम्वन्धी कानुन र नेकपाको विधान मान्दैन भने त्यस्तो निर्वाचन आयोग किन चाहियो ? भने । 

पाण्डेले आफूहरुलाई आधिकारिकता नदिए प्रमुख निर्वाचन आयुक्तले यो धर्तीमा बाँच्नुपर्दैन ? भनी धम्की पनि दिए । उनले भने, ‘प्रमुख निर्वाचन आयुक्तले इमान छोड्नुभयो भने उहाँ यही धर्तीमा बाँच्ने होइन् र ? मान्छे त्यो पदबाट बाहिर निस्किएको दिन पनि त बाँच्नु त पर्छ नि । पर्छ कि पर्दैन ?’

प्रमुख निर्वाचन आयुक्तले ओली समूहलाई आधिकारिकता दिए प्रमुख निर्वाचन आयुक्तका छोरा नातीसमेत बाहिर निस्किएर चिया खाने अवस्था नहुने पाण्डेको तर्क छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...