News Portal

हङकङको विभिन्न चार ठाउँमा लकडाउन घोषणा, यी सबै स्थानमा कोरोना परीक्षण हुने

हिमालीसंचार संवाददाता
४७१ पटक

युवा राई/हङकङ- आज हङकङ सरकारले विभिन्न चार स्थानमा एम्बुस लकडाउन घोषणा गरेको छ। युन लङको नम्बर ४२-५८- ए, अन हिङ स्ट्रीटमा अबस्थित चोइ बिल्डिङको ७८ युनिट, दुई चिम शा चोइको ८० नाथन रोड, अवस्थित मेजेस्टिक हाउसको ५५ युनिट, दुई बिल्डिङ्लाइ आज बेलुकी सात बजेबाट प्रतिबन्धित क्षेत्रको सुचिमा राखिएको छ।

आज बेलुकी ८ बजे हुङ हाम काउलुन सिटिको २३-३५ एच थाउ वाइ रोड्मा पर्ने लुङ किङ मेन्सनको ब्लक ‘ए’ देखि ‘डी’ भित्र पर्ने ३७९ वटा युनिटहरु लक डाउनमा परेका छन्। यो लकडाउन भोली विहान ७ बजेसम्म कायम रहने जनाएको छ। 

लकडाउनको घोषणा आज बेलुकी ८:३० बजे भएको हो । जसमा याउ मा तेइको निम्न स्थान -१४२-१४८ र १५०-१६० रिक्लेमेसन स्ट्रीट , ५९ ‘ए’ र ‘सी’ पब्लिक स्क्वायर स्ट्रीट र २ ‘ए’ विङ सिङ लेन रहेको छ। 

हङकङ सरकारले लकडाउन राखेका क्षेत्रको विहान २ बजेसम्म परीक्षा गरेर विहान ७ बजेसम्म कोरोनाको रिजल्ट आई सक्ने जनाएको छ। लकडाउन गरिएका क्षेत्रका सर्वसाधारण साम्बन्धित सबैले अनिवार्य कोरोना परिक्षण पर्ने छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...