नेपाल प्रहरीका ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको बढुवा समितिले आइतबार उनीहरुको सिफारिस गरेको हो।
बढुवाको प्रतिस्पर्धामा एक सय भन्दा धेरै इन्सपेक्टर थिए। घुसकाण्डमा कारबाहीमा परेका इन्सपेक्टर रबिन बिष्टसहित केही बदनाम पनि बढुवामा परेका छन्। केही इमान्दार अधिकृतहरु भने छुटेका छन्।
हेर्नुहोस् सूची यस्तो छ:





















