News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी, छलफलका लागि प्रहरी कार्यालय धरानमा बोलाईयो

    विराटनगर – नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्। प्रधानमको निवेदन परेपछि...बाँकी

    ‘सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ’ तिलक राई

    धरान – कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा...बाँकी

    नेकपाको नामको विवादमा सुनुवाई सकियो सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

    काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतमा सुनुवाई आज सकिएको छ। आजको फैसला आगामी फागुन २० गते निर्णय सुनाउने भएको छ।  बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...बाँकी

    बझाङका अमृत सिंहका हत्याआरोपी पुर्पक्षका लागि कारागार चलान

    बझाङ – बझाङका अमृत सिंहको हत्याका ५ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको हो। पुर्पक्षका...बाँकी

    अहम्‌को अवसान !

    सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटार गुल्जार थियो । प्रधानमन्त्री केपी शर्मा ओली ७० वर्ष लागेको उपलक्ष्यमा सांगीतिक कार्यक्रमसहित उनका निकटस्थ, केही मन्त्री र परिवारका सदस्यले भव्य समारोह...बाँकी

    मकाउबाट ११ जना नेपाली नागरिक लामो ट्रान्जिट पोईन्ट झेल्दै स्वदेश फिर्ता

    मकाउ – कोरोना भाइरसका कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएको र विभिन्न कारणले १३ जना नेपाली नागरिकहरुले नेपाल फर्कन इच्छा व्याक्त गरेका मध्य आज ११ जना नेपाली नागरिक हङकङ,थाईलैण्ड, दुबई हुदै काठमाण्डौ अवतरण गर्ने...बाँकी

    आज वि.सं २०७७ साल फागुन १२ गते, सन् २०२१ फेब्रुअरी २४ तारिख बुधवारको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना...बाँकी

    तानाशाही सनकको हारमा लोकतन्त्रको उत्सव !

    तीन वर्षअघि केपी ओलीले प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्दै गर्दा देश उनको विजयप्रति नतमस्तक थियो । इतिहासदेखिको विपन्नता र अनन्त संक्रमणकालले कुपोषित देशले आशाको नजरले ओलीतर्फ हेरिरहेको थियो । लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री पाएर देश र जनता...बाँकी

    राष्ट्रपतिमाथि पनि उठ्यो नैतिक प्रश्न?

    काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि नैतिक प्रश्न उठेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति घोषणा गरेको...बाँकी

    सर्वोच्च अदालतको फैसलापछि प्रमुख प्रतिपक्षी काँग्रेस नेताहरुको प्रतिक्रियाः कसले के भने ?

    काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । सर्वोच्चको फैसला आएलगत्तै उनले विज्ञप्तिमार्फत नेपाली...बाँकी