News Portal

केटु हिमाल आरोहीलाई पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बधाई

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौं – हिउँदयामको समयमासमेत विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाइ दिनुभएको छ।

शाहले र्निमल पुर्जासहितको टोलीलाई सर्वाधिक चिसो मौसममा पनि साहासका साथ आफ्नो लक्ष्य पूरा गरेको बताउँदै सम्मान प्रकट गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्दे शाहले भन्नुभएको छ,’ सवाधिक चिसो मौसममा पनि साहासका साथ गरेका त्यो आरोहण म हार्दिक बदाई एवम सम्ममान प्रकट गर्दछु।

त्यसको प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठमा वृद्धि भएको सुखद अनुभुति मैले गरेको छु। नेपाल विश्वका अनेकौ उच्च हिमालले भरिपूर्ण देश रहेको जिकिर गर्दै शाहले साहसी आरोही तथा पथ प्रर्दशक र प्ररेकहरुको लागि यो मुलुक प्रेरणाको स्रोत भएको दावी गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...