काठमाण्डौ – लेखक तथा अनुवादक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्र सहित ‘पहिचान पुरस्कार कोषद्वारा’ आज सम्मानित भएका छन्। उनलाई आज कोषले सम्मान गरेको हो। लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त...बाँकी
विराटनगर – मिस टिन–२०२१ प्रदेश १ को उपाधि झापा हल्दीबारीकी साम्राज्ञी शर्माले जितेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन्। ड्रिम्स वल्र्ड इन्टरटेनटमेन्टले आयोजना गरेको प्रतियोगिताकी विजेता साम्राज्ञीले नगद ५० हजारसहित...बाँकी
पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा मालेका...बाँकी
काठमाण्डौ – एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वसको मत पाएका छन् । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको...बाँकी
बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ। अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन्। अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय...बाँकी
टोकियो – क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ। त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन्। मृतकका...बाँकी
सप्तरी – हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृत्यु भएको हो । कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको...बाँकी
रबिन्द्र बराल तराई क्षेत्रमा चैत्र महिना देखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा चिसाेकाेकाे अनुभुती कम गर्नेका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने खर्भुजाकाे बिक्री...बाँकी
काठमाडौँ – प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ। चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर...बाँकी
किशोर बुढाथोकी/विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो। कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई...बाँकी