News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार, समाज

    गेउरिया पुलकाे निर्माण कार्य कछुवाकाे गतिमा

    रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिकाकाे मुख्य समचार बन्दै आईरहेकाे छ । उक्त पुलकाे...बाँकी

    एसएलसीको नक्कली सर्टिफिकेटले डाक्टर भएका ४ जना डाक्टर पक्राउ

    काठमाण्डौ – महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे। उनले यो कन्सल्टेन्सी कहिलेबाट चलाउँथे प्रहरीले स्पष्ट पार्न सकिरहेको छैन। तर, उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पुगेका भने डाक्टर...बाँकी

    पटक पटक भूकम्पले ढलेको धरहरा फेरी ठडिदैछ

    काठमाण्डौ – विस २०७२ वैशाख १२ गतेको महा भूकम्पले सुनधारा स्थित रहेको धरहरा ढलेपछि धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धरहरा ठडिन अन्तिम चरममा पुगेको छ। धरहरा आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा...बाँकी

    यौन जीवनका स्वार्थी पार्टनर: यी १० संकेतले साथीको स्वार्थ पत्ता लगाउन सक्छ !

    यौन आफैँमा सुन्दर चीज हो। यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो। यसले श्रीमान् श्रीमतीबीचको सामिप्यता र आत्मीयता बढाउँछ। यो शारीरिक सामिप्यता मात्रै नभएर मानसिक पुनर्ताजकीकरणको लागि समेत उपयोगी हुने गर्छ। तर कहिलेकाँही...बाँकी

    अब स्मार्ट लाइसेन्स भन्दाअघि ‘परीक्षणकालीन लाइसेन्स’ कारवाहीमा परेकाले स्मार्ट साइसेन्स नपाउने

    काठमाण्डौ – ड्राइभिङ लाइसेन्स ट्रायल पास भएपछि सवारी चालकसँग ‘पास’ भनेर लेखिएको रसिद हुन्छ। लाइसेन्स नआउन्जेल चालकका लागि यही रसिद सवारी अनुमति पत्र हो। तर स्मार्ट लाइसेन्स सुरू भएदेखि नै समयमा लाइसेन्स नपाउने समस्या अझै...बाँकी

    गजुरमुखि जेभिको लापरबाही कारणले युवकको ज्यान गयो

    रबिन्द्र बराल/मोरङ – मोरङको गजुरमुखि जेभि कन्ट्रक्सनले    सडकमा कल्भट बनाउने क्रम्मा ट्राफिक मुलक सचेताना तथा साईन  बोर्ड नराख्दा एक युवकको मृत्यु  भएको छ । रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा...बाँकी

    दाउन्ने दुर्घटना अपडेट: घाइते ३१ मध्ये तीनको मृत्यु

    नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा...बाँकी

    कर्णाली प्रदेशका ‘फ्लोर क्रस’ गरेका सांसदलाई मन्त्री

    सुर्खेत – कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जना नेताहरुलाई...बाँकी

    अनिलकेशरी शाहले जिते दुमन थापाविरुद्ध हालेको मुद्दा, सेयर भर्न दिएको पैसा फिर्ता नगरेपछि मुद्दा

    काठमाडौ – करार सम्झौतासँग सम्बन्धित एक मुद्दा अनिलकेशरी शाहले जितेका छन्। मेगा बैंक स्थापना हुँदै गर्दा भएको एक लेनदेनसँग सम्बन्धित मुद्दा शाहले जितेका हुन्। काठमाडौं जिल्ला अदालतले प्रतिवादी दुमनसिंह थापालाई हराइदिएको छ। शाह अहिले नबिल...बाँकी

    पहिचान पुरस्कार कोषद्वारा लेखक खगेन्द्र संग्रौला सम्मानित

    काठमाण्डौ – लेखक तथा अनुवादक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्र सहित ‘पहिचान पुरस्कार कोषद्वारा’ आज सम्मानित भएका छन्। उनलाई आज कोषले सम्मान गरेको हो।  लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त...बाँकी