काठमाण्डौ – चर्चित गायिका जुनी खालिङ राई, युवा गायक ज्ञान कुमार नाछिरिङ राईको युगल आवाजमा रहेको “पटुकी कसी छेवैमा बसी” बोलको गीत पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।...बाँकी
रबिन्द्र बराल माेरङकाे कटहरी २ मा रहेको जिवन बिकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डललाई यस बर्षकाे विभुषण बाट सम्मानित भएका छ। प्रत्येक बर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ सालको बैशाखमा संविधान दिवस (राष्ट्रिय दिवस) काे...बाँकी
मोरङ -मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाे देखि मेला तथा विशेष पुजाआजा हुदै आएता पनि बिगत बर्ष देखि भने काेराेना भाइरसका कारण मंन्दिरमा भने सामान्य...बाँकी
जाजरकोट – कर्णाली प्रदेशको जाजरकोट जिल्लाको अति बिकट कुशे गाउँपालिका जहाँका जनता राज्यको हरेक सेवासुबिधाबाट बन्चित रहेको तितो यथार्थ छदैछ। कुशे-८ बिजुलिडाडामा रहेको जनताको आशा र भरोसाको निकाय नेपाल प्रहरी समेत यसबाट अछुतो रहेन। चौकीको...बाँकी
युएई – श्रीमतीको हत्या गरी (दुबई) युएई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका एक युवकलाई नेपाल प्रहरीले त्यहीँ गएर पक्राउ गरी नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई नेवाल प्रहरीले ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको अबसरमा मोरङका सक्रिय ३ युवा पत्रकारहरुलाई विशेष सम्मान गरेको छ। आयोजित कार्यक्रममा हालै...बाँकी
काठमाण्डौ – पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ। अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग संकलन भएको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना रोडमा पर्ने मरिया खोलाको पुलमा नयाँ निर्माणकार्य सुरु भएको ७ महिना बितिसक्दा समेत उक्त पुलको निर्माणकार्य सम्पन्न हुन सकेको छैन। नेपाल सरकार भौतिक...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने...बाँकी
काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्। ‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र...बाँकी