News Portal

गंगा जमुना गाउँ पालिकामा पहिराेका कारणले १३ घर जाेखिममा

हिमालीसंचार संवाददाता
१५२० पटक

धादिङ – वर्ष याम बढेसँगै  गगा जमुना जमुना गाउँ पालिकाे वडा नं ७ बुढाथुम अमले खतरा हुँदै छ । एक महिना भई सक्दा पनि कुनै पहल छैन। गंगा जमुना गाँउ पालिका वडा नं ७ बुढाथुम अमले वर्षा यामको झरी सँगै परेको पानीले अमलेमा सात घर पहिरोको जोखिममा परेको छ त्यहाँ जम्मा १२/१३ घरहरू मात्रै छन्।मनखोलाबाट गएको पहिरोले गर्दा घर नजिक सम्म पहिरो आएको हुनाले अहिले त्यहाँका सबै बासिन्दाहरू रातभरि जाग्राम बस्न बाध्य भएका छन्।उद्दार गर्न र जोखिम घरहरूलाई राहत वितरण गर्न र त्यस क्षेत्र र आसपासमा जोखिम मोलेर बसेका सम्पूर्ण परिवारहरूलाई अन्त कतै सुरक्षा स्थानमा लैजान स्थानीय सरकार र स्थानीय निकाय वालाहरु सँग पहल
गरेर गरेर समयमा नै यो समस्याको समाधान स्थानीय निकायले समयमा नै समाधान गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...