News Portal

गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

धनुषामा एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला

ढल्केबर। धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी...बाँकी

अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो। पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति...बाँकी

राष्ट्रिय आविष्कार केन्द्रलाई यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रदान

काठमाडौं। यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई...बाँकी

एनआरएनए मकाउको अध्यक्षमा श्रेष्ठ, युवाँ उपाध्यक्षमा सुरेशसिह सुनार निर्वाचित

मकाउ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको आठौं अधिवेशनद्वारा आगामी कार्यकाल २०२३-०२५ का लागी अध्यक्षमा भिमशेन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उहाँको नेतृत्व तथा अध्यक्षता रहने गरी उक्त समितीको प्रथम उपाध्यक्षमा शिव थापा,...बाँकी

सोमबारको दिनमा भगवान शिवजीको वर्त बस्नाले मनोकामना पुरा हुने धार्मिक विश्वास

काठमाण्डौ। सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ। अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा...बाँकी

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

अछाम। अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट...बाँकी

मादल बनाउने व्यवसायबाट मनग्ये आम्दानी गर्छन् पाल्पाका कमल गन्धर्व

पोखरा। बुवाबाट मादल बनाउने सीप सिकेका पाल्पाका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्। पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन्। बुवासित मादल...बाँकी

वषौदेखि घरभित्र पूजा गरेर राखिएको टल्किने ढुंगा बहुमूल्य शिला

गोरखा। गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको...बाँकी

६ वर्षमा पनि पूरा भएन बेनी अस्पतालको भवन

म्याग्दी। बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले ६ वर्षमा पनि पूर्णता पाउन सकेको छैन। चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी...बाँकी

बिहिबार भगवान विष्णुको पुजाआजा गर्नाले मनोकामना सिद्धी हुने धार्मिक विश्वास

काठमाण्डौं। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो...बाँकी