News Portal

आपसी सदभाव र एकताका लागि केसीले श्रावण १५ मा खिर खुवाउने 

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौं – धार्मिक एवं सास्कृतिक क्षेत्रमा सर्वश्रेष्ठ देश नेपाल अनि यस पबित्र भूमिमा जीवन यापन गर्दै गरेका हामी नेपाली  बिभिन्न चाडपर्वको धनी हामी चाडपर्व मनाउदै जाने क्रममा नेपाली कांग्रेसका मृदुभाषी स्वभावका प्रिय नेता जगदिश्वर नरसिंह केसीले धार्मिक परम्परालाई निरन्तरता दिदै बिगतका बर्षहरूमा झै यस बर्षमा पनि श्रावण १५ का दिन आपसी सदभाव र एकताका लागि नुवाकोट बासी दाजुभाई तथा दिदी बहिनीहरूलाई खिर खुवाउने कार्यक्रमको आयोजना गर्न लागेका हुन्।

बिशेषत: नुवाकोट कांग्रेसलाई मजबुद बनाउन , कंग्रेस कार्यकर्ताहरूलाई एक ढिक्का बनाएर अगाडी बढ्न र भावी दिनमा कांग्रेसलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सांगठनिक छलफल पनि हुने भन्ने कुरा नेता केसीले भन्नु भएको छ। खिरमा भएको गुण मिठो र गुलियो भए जस्तै कंग्रेसका नेता देखि कार्यकर्ताहरू पनि त्यतिकै मिठासपूर्ण र लचिलो हुनु पर्छ भन्ने संदेश दिन सकिन्छ।

कांग्रेस भित्र रूपान्तरणको अभियानका अभियन्ता केसी कांग्रेस बचाउन सके मात्र हामी गर्वका साथ कांग्रेसी हौ भन्न सक्ने वातावरण सृजित हुने भएकोले सबैले यस रूपान्तरणको अभियानमा साथ दिएर अगाडी बढ्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ।

 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...