कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका...बाँकी
त्रिवेणी। खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन्।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...बाँकी
श्रावण १९, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरुलाई हाउस वाईरिङ सिपमुलक तालिम प्रदान गरेका छन्। पुन:एकीकरण कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिम संचालन गरेको थियो । नगरले युवाहरुलाई नेपालमै बसेर आफ्नो दक्षता...बाँकी
हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै...बाँकी
काठमाडौं। अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ। सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।...बाँकी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाको प्रयास विफल भएको छ। महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज...बाँकी
रियाद। साउदी अरबमा घरेलु कामदारलाई दुर्व्यवहार गरेमा २ हजार रियाल जरिवाना र १ वर्ष कामदार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ। मानव संसाधन र सामाजिक विकास मन्त्रालयका अनुसार घरेलु कामदार र उनीहरूका रोजगारदाता कम्पनीहरूको अधिकारको...बाँकी
काठमाडौं – धार्मिक एवं सास्कृतिक क्षेत्रमा सर्वश्रेष्ठ देश नेपाल अनि यस पबित्र भूमिमा जीवन यापन गर्दै गरेका हामी नेपाली बिभिन्न चाडपर्वको धनी हामी चाडपर्व मनाउदै जाने क्रममा नेपाली कांग्रेसका मृदुभाषी स्वभावका प्रिय नेता जगदिश्वर नरसिंह...बाँकी
बाँके। नेपालगन्ज र कोहलपुरको मध्यम भागमा रहेको ह्याप्पी वर्ल्ड वाटर फन एन्ड एम्युजिमेन्ट पार्कमा यहि श्रावण १९ गते शुक्रबारका दिन “बिट द हिट वाटर फेस्टिवल” कार्यक्रम आयोजना हुने भएको छ। मेडली इभेन्ट र एक्स जेरेनेसनको...बाँकी
काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ। भेरी अञ्चलको जाजरकोट जिल्लास्थित खलङ्गा गाउँपालिका वडा नं....बाँकी