News Portal

  • गृहपृष्ठ Flash News, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    जोखिम मोलेरै अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाँदै महिला कामदार

    दिल्ली हुँदै उनी कुबेत गइन्। कुबेतमा उनले भोगेका दुःख कहालीलाग्दा छन्। ‘घरेलु श्रमिकका रूपमा काम त पाएँ। तर, भनेजति रकम र सुविधा कहिल्यै पाइनँ। घरपरिवारसँग कुरा गर्न पनि दिइएन,’ यममायाले सुनाइन्, ‘छिटो काम नगर्दा र...बाँकी

    अष्ट्रेलियामा मृत भेटिइन् अर्की नेपाली महिला

    सिड्नी। अष्ट्रेलियामा अर्की एक नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा नेपाली विद्यार्थी मृत फेला परेको एक साता नबित्दै वेस्टर्न अष्ट्रेलियाको पर्थमा अर्की महिला मृत फेला परेकी हुन्। गैरआवासीय नेपाली संघ(एनआरएनए) वेस्टर्न अष्ट्रेलियाले...बाँकी

    वैदेशिक रोजगारीमा साउदी अरब जाने बढे !

    सीता शर्मा,काठमाडौँ। पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ। नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा...बाँकी

    साउदीमा अलपत्र रानाको तस्बिर भाइरल भएपछि श्रममन्त्रीको पहलमा उद्धार

    काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदीअरवको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन्। शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना...बाँकी

    भिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक

    काठमाडौं। सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको...बाँकी

    गेउरिया पुल दुर्घटनाको हट स्पाेट बन्दै, कार्वाहीकाे लागि निवेदन दर्ता

    रबिन्द्र बराल। माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुल पछिल्लो समय दुर्घटनाको लागि हट स्पाेट बन्दै गएको छ। बर्षाेदेखि ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा साे ठाउँमा पटक-पटक दुर्घटना...बाँकी

    कोरोना जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

    काठमाडौं। वैदेशिक रोजगार कार्यालय काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ। दैनिक १ हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कोरोना संक्रमण जोखिमको बेला...बाँकी

    दूरसञ्चारमा फड्को मार्दै नेपालः देशभर फोरजी विस्तार, फाइभजी परीक्षण अघि बढ्दै

    बसन्त अर्याल काठमाडौँ। नेपालमा देशभर फोरजीको विस्तारसँगै फाइभजी परीक्षण तयारी भएको छ। फाइभजी परीक्षणको लागि अनुमति पाएको नेपाल टेलिकमले उपकरण ल्याउने तयारी गरेको हो। नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले फाइभजी परीक्षणको लागि आपूर्तिकर्तासँग छलफल...बाँकी

    समयमै काम नसक्ने ७ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचनासहित)

    काठमाडौँ। जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। दाङको...बाँकी

    एनआरएनए कुवेतले तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै

    कुवेत सिटि। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यसअघि एनआरएनए कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकलसंग र दोस्रो चरणको...बाँकी