News Portal

गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, समाचार, समाज

नेपालको पानी अब हङकङ र मकाउमा

काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको...बाँकी

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

२१ असार, काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ। जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले...बाँकी

सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण, यस्तो बन्दै छ सृष्टिकर्ताको प्रतिमा (भिडियो सहित)

खोटाङ – किराती समुदायको मुन्दुममा सुम्निमा-पारुहाङको महिमा वर्णन प्रशस्त रुपमा पाईने गरिएको छ। मुन्दुम अनुसार सुम्निमा-पारुहाङलाई सृष्टिको उत्पती गराउने विभिन्न जीव जीवात्माको र सारा चराचर जगतको उत्पत्ती गराउने सृष्टिकर्ताको रुपमा वर्णन गरिएको छ। त्यस्तै, मुन्दुममा...बाँकी

काठमाडौं उपत्यकाका सुकुम्वासी ६ महिनाभित्र हटाउन निर्देशन

काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौं...बाँकी

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा “LUMBINI MEGA MUSIC SHOW 2023″ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक खेम सेन्चुरि र गायिका एलिना चौहानको साथमा ११ औ वार्षिक उत्सव...बाँकी

दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई ५ हजार प्रोत्साहन भत्ता दिइने

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन्। बच्चाको जन्म...बाँकी

भारतमा बाजुराका दाजुभाइ बेपत्ता

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्। दिनेशखबरका अनुसार उनीहरु...बाँकी

माल्टामा पानीजहाजमा काम लगाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ। माल्टा पठाइदिएर पानीजहाजमा काम लगाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। माल्टा पठाइदिन्छु भनी झापाकाे अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीया युवराज...बाँकी

खाडी र मलेसिया जाने युवाहरुको संख्या बढ्दो, ११ महिनामा १२ लाख विदेशीए

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्। रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा...बाँकी

पशुपतिको जलहरीमा भेटियो सुन कम, दिनहुँ जलले नुहाउँदा पखालेर घटेको दाबी

काठमाडौं। पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ। जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार जलहरीको नापजाँच गरेको थियो। पशुपतिको जलहरीमा कूल १ सय ७ केजी ९५३ ग्राम सुन...बाँकी