News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    त्रिशुली दोहन गर्न सरकारी कागजात नै किर्ते गर्ने बेनिघाट रोराङ गाँउपालिकाका वडाध्यक्षविरुद्ध अख्तियारमा उजुरी

    धादिङ – सरकारी कागजात किर्तेगरी अवैध क्रसर संचालन गर्ने धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ का वडाअध्यक्ष भुवन त्रिपाठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मंगलबार धादिङको मलेखुस्थित भ्रष्टाचार विरोधी सचेत नागरिकहरुको समुहले सरकारी...बाँकी

    अर्थमन्त्री बिष्णु पौडेलको दबाबमा रुपन्देहीका प्रजिअसहित प्रहरी र सशस्त्रका प्रमुखको सरुवा

    रेखा भुसाल,बुटवल – रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसंगै दुइ सुरक्षा अंगका प्रमुखको एकै पटक सरुवा गरीएको छ। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनीयाको गृह मन्त्रालयले...बाँकी

    मुख्यमन्त्री शेरधन राईद्वारा ‘खुवालुङ’ को संरक्षण र त्यस क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता

    धरान – किरात समुदायले आफ्नो आस्थाको धरोहरको रूपमा दाबी गरेको ‘खुवालुङ’ क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन तथा स्थलगत निरीक्षण गरेका छन्। खुवालुङ अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ र त्यस क्षेत्रको...बाँकी

    हिमालय एयरलाइन्स पहिलो पटक मकाउ, मकाउबाट सातौं पटक नेपाली नागरिक स्वदेश फिर्ता हुदै

    मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत पहिलो पटक मकाउ- काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।...बाँकी

    मुख्यमन्त्री राई आज खुवालुङ अवलोकन गर्न जाने, चार जिल्लाका प्रशासनलाई संरक्षण गर्न निर्देशन दिने

    धरान – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् । किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री...बाँकी

    तराईमा होली पर्व धुमधामका साथ मनाए

    रबिन्द्र बराल/मोरङ – विगत बर्षहरुमा झै यस बर्ष पनि तराई क्षेत्रमा धुमधामका साथ रोली पर्व मनाएका छन । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व...बाँकी

    थरुहट आन्दोलनकारीसँग वार्ताका लागि गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

    काठमाडौं – विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता...बाँकी

    मान बहादुर फगामी म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको अध्यक्षमा  चयन

    कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको अध्यक्षमा  मान बहादुर फगामी चयन भएका छन। भर्चुअल प्रबिधि मार्फत सम्पन्न राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिबेशन साथै बार्षिक उत्सवले  मान बहादुर फगामीलाई आगामी दुई बर्षे कार्यकालको लागि...बाँकी

    चीनका २० युद्धक विशेष विमान ताइवान प्रवेश

    ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ। शुक्रबारको...बाँकी

    मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण शुरु

    काठमाडौ – मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । आज  दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौ उपत्यकामा खानेपानी लिमिटेड...बाँकी