रविन्द्र बराल/मोरङ – मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको चार वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो। छिमेकी...बाँकी
ऐजेन्सी – भारत पश्चिम बंगालकी ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्। कोरोनाभाइरस महामारीका...बाँकी
टेक्सस– समावेशी विभिन्न विषयका ज्ञाता र युवा तथा महिलाहरूको बाहुल्यता रहेको बुद्धि सुवेदी समूह यो हप्ता टेक्सस राज्य स्थित शहरहरु डलास(अर्भिगं), हियुस्टन, अस्टिन र वेको शहरहरुमा आफ्नो चुनावी प्रचार कार्यक्रम सम्पन्न गरेका छन्। टेक्सस हाम्रो...बाँकी
काठमाण्डौ – विदेशबाट नेपाल फर्किएका यात्रुसँग तेब्बर भाडा लिने बस काउण्टरका कर्मचारीलाई नेपाल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका एक कर्मचारी स्थायी ठेगाना स्याङ्जा चापकोट–७ बस्ने ३० वर्षीय मिलन...बाँकी
जनकपुर – प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन्। ‘अवैध सम्बन्ध राख्न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन्। दासले चरित्र हत्या गरेको र समाजिक सञ्जाल मेसेन्जरबाट...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर चलेयता गत सोमवारसम्म रंगेली नगरपालिका भित्र १७ जना कोरोना संक्रमित भेटिएका छन । नगरमा ३० बर्ष देखि ७८ बर्ष सम्मको कोरोना संक्रमित बिरामीहरु रहेका छन । ...बाँकी
खोटाङ – खोटाङ जिल्लाको दिक्तेलबजारमा संचालित सालपा विकास बैंकले मुन्दुम ट्रेल ‘मुन्दुम मार्ग’ अन्तर्गत आवत-जावत गर्ने पर्यटकको आकस्मिक उद्धारका लागि कोष स्थापना गरिदिने भएको छ । खोटाङ जिल्ला अन्तर्गत जिल्लाबासीको सहकार्यमा विस २०६९ साल साउन...बाँकी
काठमाण्डौ – क्योकुशिन कराँतेका संस्थापक गुरु रामजी बज्राचार्यको कोरोना संक्रमण कारण निधन भएको छ। उनलाई केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएपछि ललितपुर महालक्ष्मीस्थान अगाडिको गणेशमान हस्पिटलमा आइसियुमा राखेर उपचार गरिएको थियो। गणेशमान हस्पिटलको भेन्टिलेटर खाली...बाँकी
धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनलाइन ओपिडी सञ्चालन गरेको छ। प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो। प्रतिष्ठानका डाक्टर सञ्जीवकुमार शर्माका अनुसार लकडाउन वा निषेधाज्ञाको...बाँकी
दुर्गाश्रेष्ठ-जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय चनौटेमा अाईसाेलेसन वार्ड वनाउने भएकाे छ।जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रूपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै आज जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा...बाँकी