News Portal

रंगेलीमा काेराेनाबाट एककाे मृत्यु

रबिन्द्र बराल
३५० पटक

माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ का एक पुरुषकाे कोरोना संक्रमणबाट मृत्युु भएको छ ।
काेराेनाकाे दोस्रो लहरमा रंगेलीमा पहिलो पटक एक जनाएको मृत्यु भएको छ ।

उनको रंगेली कोभिड हस्पीटलमा उपचार सम्भाव नभएपछी थप उपचारका लागी कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
रंगेली अस्पतालका मेसु राेहेन्द्र पाण्डेका अनुसार अक्सिजन लेभल कम रहेको र थप समस्या देखिएपछी भेन्टीलेटर मै राख्नुपर्ने भएपछी कोशी कोभिड अस्पतालमा थप उपचारका लागी पुयाउदा साेमबार दिउसो विराटनगरमा मृत्युको उनलेे बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...