News Portal

सरिता गुरुङको एनआरएनए कोलोराडो च्यापटरमा महिला संयोजकको लागि उमेद्वारी

हिमालीसंचार संवाददाता
१९०९ पटक

अमेरिका – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद अमेरिकाको कोलोराडो च्यापटरका लागि महिला संयोजक समाजसेवी सरिता गुरुङले उमेद्वारी दिएकी छिन।

समाजसेवी सरिता गुरुङ कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरकोटमा जन्मेकी गुरुङले “एक पटकको नेपाली सधैको लागि नेपाली, हाम्रो प्रतिवद्धता गतिशील, सशक्त, संस्थागत र समावेशी” भन्ने मुल नाराका साथ महिला संयोजकको लागि उमेद्वारी दिएकी हुन्। 

अमेरिकाको कोलोराडो स्थित बसोबास गरिरहेकी समाजसेवी सरीता गुरुङले आफ्नो ब्यास्त समयलाई ब्याबस्थापन गर्दै दुखी पिडितहरुको लागि प्रवासबाट सहयोग गर्दै आईरहेकी छिन ।

एनआरएनए कोलोराडो च्यापटरमा सन् २०२१-२०२३ सालको लागि महिला संयोजकको पदमा विजय भएमा महिला र कोलोराडोमा रहेका नेपाली भाषिहरुको कला, सस्कृतिहरुलाई अगाडी ल्याउन पहल गर्ने र च्यापटरलाई सकृय बनाउन सहयोग गर्ने हिमाली संचारसंगको कुराकानीमा बताएकी छिन्। 

समाजसेवी गुरुङका अनुसार “कोरोनाको दोस्रो लहरले नेपाल आक्रन्त बनाई रहेको यो विषम परिस्थिमा हाम्रो देश दुख्दा हामी प्रदेशीहरुको मन अझ दुख्दो रहेछ।  त्यही भएर नेपाल जान मिल्यो भने यही हप्ताभित्र केहि राहत लिएर नेपाल जाने कार्ययोजना रहेको समेत बताईन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...