News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रतुवामाई नगरपालिका वार्ड नम्बर ६ मकै बारीमा महिलाको शव

    मोरङ– मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ६ स्थित भद्र चोक नजिकैको सिङ्घारीमा एक महिलाको शव फेला परेको छ । अन्दाजी २० र ३० बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।...बाँकी

    मुख्यमन्त्रीको नियुक्ति शपथ रोक्न चार दलको धर्ना 

    बुटवल — नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ । बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको...बाँकी

    नेपालमा एकै दिन थपिए ७ हजार २ सय ११ संक्रमित

    काठमाडौं– नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७...बाँकी

    संसारकै अनौठा परम्परा: जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउछिन् !

    एजेन्सी – हामी यौन भन्ने बित्तिकै लजाउने गर्छौ। तर मानवजातिका लागी यौन आवश्यक कुरा हो। समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन्। यौनसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन्। हाम्रो समाजमा एक अर्कामा यौन सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ।...बाँकी

    नेपाली सेनाका पिटर थापालाई अर्को सफलता, यूकेमा प्लाटुन कमान्डर्स ब्याटल कोर्समा उत्कृष्ट

    काठमाडौँ। प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन्। नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा...बाँकी

    नेपालले लिम्पियाधुरा र लिपुलेकमा कसरी गर्ला जनगणना !

    काठमाडौँ। गत वर्ष सरकारले नेपालको प्रशासनिक नक्सा अद्यावधिक गर्दै समावेश गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गर्न विभागले छुट्टै विधि अपनाउने योजना बनाएको बताएको छ। हाल भारतीय अधीनमा रहेको सो क्षेत्रमा गणकहरूलाई पुर्‍याउन सकिनेबारे...बाँकी

    देवरसँग मिलेर श्रीमतीले श्रीमानकाे हत्या गरेपछि..

    हदिश खुद्दार,जनकपुरधाम। धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशीलादेवी मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले...बाँकी

    दुई करोड चन्दा माग्ने लिखु गाउँपालिकाकी उपाध्यक्ष र तिल्पुङका वडाध्यक्षलाई जेल सजाय हुने

    दीपक भट्ट,रामेछाप। जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन्। उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले बिहीबार कैद फैसला सुनाएको हो।...बाँकी

    विदेश जाने र फर्किनेले अब सिसीएमसीको वेबसाइटमा फारम भर्नुपर्ने नयाँ नियम

    काठमाडौं। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ। सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र...बाँकी

    वीपी प्रतिष्ठान धरानको विशेष अपिल: अत्यावश्यक बाहेक अस्पताल नआउनुस

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण नियमित सेवा समेत अबरुद्ध हुने अवस्था भएकोले अत्यावश्यक बाहेक अस्पताल नआउन अपिल गरेको छ ।  वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा.गौरीशंकर...बाँकी