News Portal

जनताको आशीर्वादले फेरि मुख्यमन्त्री भएँ, गण्डकीलाई उदाहरणीय प्रदेश बनाउँछु : गुरुङ

हिमालीसंचार संवाददाता
३८७ पटक

पोखरा – पुनःनियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो गण्डकी प्रदेशलाई नेपालको उदाहरणीय प्रदेश बनाउने बताएका छन् । बुधबार साँझ शपथग्रहणपछि प्रक्रिया दिँदै उनले आफू जनताको आशीर्वादले फेरि मुख्यमन्त्रीको पदभार सम्हालेको बताए ।

मुख्यमन्त्री गुरुङले सानाजुक संजाल फेसबुकमा समेत लेखेका छन् “गण्डकी प्रदेशका जनताको आशीर्वाद र कृपाले आज मैले गण्डकी प्रदेशको मुख्यमन्त्री को पदभार सम्हालेका छु । गण्डकी प्रदेशको उन्नति, समृद्धि र विकासका साथ नेपालको उदाहरणीय प्रदेश बनाउने मेरो प्रमुख योजना हो।”

गुरुङले दोस्रोपटक मुख्यमन्त्रीको पदभार सम्हालेपछि पहिलो निर्णय स्वरुप गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८/९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...