News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    सोलुखुम्बुको नेचासल्यानमा २ जनामा कोरोना संक्रमण पुष्टि

    सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-२, सल्यानका ७१ वर्षिय पुरुष र ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारयाण शाहले जानकारी दिए। कोरोना संक्रमित अहिले होम आईसोलेसनमा राखिएको छ। त्यस्तै,...बाँकी

    खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

    काठमाण्डौ – पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदहरु राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष...बाँकी

    विदेश जाने महिलालाई सधैँ विभेद !

    रुद्र खड्का,काठमाडौँ – यसै साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको इजरायलमा केयरगिभर पठाउने निर्देशिका मन्त्रिपरिषद्ले पास गर्‍यो। निर्देशिकामा केयरगिभरमा जान कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखिएको छ। त्यस्तै केही समयअघि अध्यागमन...बाँकी

    दिल्ली हुदै कुवेत पुगेकी बर्दिया सानोश्रीकी जानकी ६ वर्ष देखि सम्पर्क विहीन

    काठमाडौँ – रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी (नाम परिवर्तन) सम्पर्क विहीन भएको ६ वर्ष भयो। भारतको नयाँदिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले सबै सम्बन्धित निकायमा निवेदन दिइसकेका छन्। अहिलेसम्म उनको...बाँकी

    कञ्चनपुरमा लागुऔष सहित २ जना युवा पक्राउ

    कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्। गत २४ गते राती करिब...बाँकी

    गंगाजमुना गाउँपालिकामा पनि एक जनालाई पोजेटिभ भेटियाे

    धादिङ- गंगाजमुना गाउँपालिकामा एक जनालाई कोरोना  पोजेटिभ भेटिएकाे छ ।विश्व नै संक्रमित भएको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । एक जना व्यक्तिलाई पोजेटिभ भएपछि स्थानीयवासीमा त्रास फैलिएकाे छ। समयमा ध्यान दिइएन भने पछि ठूलो...बाँकी

    खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि

    खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका साकेला...बाँकी

    गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका लागि १० हजार डलर सहयोग गर्ने

    अमेरिका -गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको...बाँकी

    भारतीय ‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

    काठमाडौं – भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन्। शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन्। नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी...बाँकी

    कतारमा नेपालीहरुले गरे रक्तदान

    कतार – कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली समुदायले रक्तदान गरेका छन्। नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईको विशेष उपस्थितिमा नेपाली रक्तदाता संघ कतारले रक्तदान कार्यक्रम आयोजना गरेको हो। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता...बाँकी