News Portal

प्रधानमन्त्री प्रचण्डकी नातिनीको इंगेजमेन्ट, बिहे २३ गते हुदैं

हिमालीसंचार संवाददाता
४७० पटक

भरतपुर – भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको इन्गेजमेन्ट भएको छ। उनको इन्गेजमेन्जसंगैं विवाह बन्धनमा बाँधिने भएकी हुन्।

उनको गत मंगलबार गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) भएको हो। उनीहरूबीच आगामी मंसिर २३ गते शुभविवाह हुने मिति समेत निश्चित भएको हो। 

प्रतिभा रेनु दहालका माइली छोरी तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। मंगलबार भएको टीकाटालोमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्।

मेयर रेनु दहालका श्रीमान अर्जुन पाठक पनि रेनु दहालसंगै भरतपुर महानगरमा छन्। उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...