News Portal

काेराेना संङ्क्रमित घरमा सेनिटाईजर छर्दे

हिमालीसंचार संवाददाता
६४७ पटक

रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका २ स्थित मंङ्गलवारेमा बसाेवास गर्दे आईरहेकी १७ बर्षिय दिपशिखा सुवेदी अहिले काेराेना सङ्क्रमण नफैलियाेस भन्दै सेनिटाईजर गर्दे हिडेकि छिन। बिराटनगर स्थित शिक्षा दिप कलेजमा अध्यनरत गर्दे आइरहेता पनि उनी समाज सेवामा निकै लागि परेकी छिन ।

बिगत बर्ष कोरोनाको पहिलो लहरमा उनलेे विराटनगरकाे विभिन्न क्षेत्रमा रहेको मन्दिर,मस्जिद, र सामूहिक स्थल तथा जिल्ला प्रहरी कार्यलय , एस.पी कार्यालयकाे भवन , डी एस पी कार्यालय , मानव सेवा आश्रम र अन्य सुरक्षा कर्मीहरुकाे भवनमा समेत उनलेे आफै सेनिटाइजर उत्पादन गरेर माक्स सहित वितरण समेत गरेकाे सुवेदीले बताईन ।

उनलेे काेराेनाकाे दाेस्राे लहर चलिरहदा समेत समाजिक कार्यलाई निरन्तरता दिदै आईरहेकि छन । उनले केही दिन अगाडि रंगेली २ मा समेत आफ्नै निजि लगानीमा मङ्लवारेमा रहेको दुर्गा मंन्दिर र साेहि गाउँमा दुई घरमा काेराेना पाेजेटिव फेला परेपछि उक्त घरमा समेत उनलेे आफ्नै खर्चमा साे घरमा सेनिटाइजर समेत गरेकि थिईन । उनले भनिन् “साध्य रूपी माधव सम्म पुग्ने एक मात्र साधन मानव सेवा” हो भन्ने कुरा लाई हृदायगंम गर्दै जाने र आगामी दिनमा पनि परमात्माको कृपा रहे सम्म यसै गरी आफ्नो स्थान समाज सेवामा लागि रहने सुवेदीले बताईन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...