News Portal

  • गृहपृष्ठ समाचार

    क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन

    काठमाडौं – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको छ। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको...बाँकी

    ग्यारेजमा आगलागी हुदा लाखौंको क्षेती, आगो नियन्त्रणमा

    रबिन्द्र बराल/मोरङ – मोरङ सुनवर्सी नगरपालिका-५ स्थित झिङ्गिटोल नजिकैमा रहेको एक ग्यारेजमा आगलागी हुदा ५४ लाख रुपैयाँ भन्दा बडिको क्षेती भएको छ । झुङगीटोल बस्ने तिलकचन्द शर्माको घरमा भाडा लिएर सोही स्थान बस्ने बिगत दुई...बाँकी

    प्रदेश नम्बर १ को नाम किरात राख्दा भुगोल र सभ्याताको अस्तित्व रहन्छ – किराया अध्यक्ष राजेन्द्र राई

    प्रदेश नम्बर १ को नाम किरात नै उपयुक्त हुने किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले बताएका छन । धरान १५ स्थित दुमी किरात राई फन्सिकिम दुमकिम धरानको १५ औँ साधरण सभा तथा उधौली साकेला...बाँकी

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

    काठमाडौं। तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान,  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको...बाँकी

    गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको मिति सर्‍यो

    कुवेत– गैरआवासीय नेपाली संघ कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको गैरआवासीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही...बाँकी

    ग्लोबल आइएमई बैंकले ल्यायो एनआरएन लक्षित खाता

    काठमाडौं। ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएनएफसीवाई बचत तथा मुद्दति निक्षेप...बाँकी

    नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्षे सेवा अवधिमै पेन्सन दिन सरकारको तयारी

    काठमाडौं – नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार भएको छ । प्रहरी नियमावली संशोधन गरी न्यूनतम पेन्सन अवधि २० बाट १६ वर्षमा घटाउने सरकारको तयारी रहेको छ। तल्लो तहका प्रहरीको...बाँकी

    बैंकको ‘ट्वाइलेट’मा बेहोस् भेटिएकी एक नर्सको अस्पतालमा निधन

    जुम्ला – जुम्लाको सिटिजन्स बैंक वाथरूममा बेहोस् भेटिएकी नर्सको अस्पतालमा मृत्यु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरी निरीक्षक यौवन चौधरीका...बाँकी

    हङकङमा एक नेपाली युवाद्वारा लुटपाट, प्रहरीले थप अनुसन्धान गर्दै

    युवा राई/हङकङ – गत बुधबार चिमसा चुईको अस्टिन रोडस्थित एउटा सेभेन इलिभेन पसलमा एक नेपाली युवाले लुटपाट गरेको प्रहरीले बताएको छ । दुईजना युवा पेय पदार्थ किन्ने बहानामा पसलभित्र प्रवेश गरेर काउन्टरमा पुगेका थिए। जब...बाँकी

    हङकङ- नेपाली व्यापार संघको दोस्रो अधिवेशन तथा साधारण सम्पन्न, अध्यक्षमा पुनः प्रकाश चयन

    युवा राई/हङकङ – हङकङ नेपाली व्यापार संघ लिमिटेडको दोस्रो अधिवेशन तथा साधारण सभा प्रकाश पुनको सभापतित्वमा सम्पन्न भएको छ। दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा पुन: प्रकाश पुन नै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्...बाँकी